अभिभावकसँग मनिषा

अभिभावकको माँझमा चलचित्र अभिनेत्री मनिषा कोइराला तस्बिर खिचाउँदै । भारतको मुम्बइमा दादासाहेब पाल्के फिल्म फाउन्डेसन अवार्ड लिएपछि उनले अभिभावकसँग तस्बिर खिचाएकी हुन् ।